Manu Limbu

Welcome

मनुको मन्द मन्द

काठमाडौ — गायनमा स्थान बनाउँदै गरेकी मनु लिम्बूले ‘मन्द मन्द’ एल्बम बजारमा ल्याएकी छन् ।
सात गीत समावेश गरिएको उक्त एल्बममा गायिका लिम्बूले एक गीतमा तारालक्सम लिम्बू र अर्कोमा बाबु बोगटीसँग मिलेर गाएकी छन् । आफ्नै रचना/संगीत रहेको एक गीतलाई पनि उनले एल्बममा स्थान दिएकी छन् । ‘मन्द मन्द…,’ ‘आइदियौ…,’ ‘गुनासो रह्यो…,’ ‘छनछन चुरा बज्यो…,’ ‘च्यात्यौ तिमीले…,’ ‘तिम्रो मुस्कानमा…’ र ‘आऊ आऊ…’ गीतहरू रहेको एल्बममा बाबु बोगटी र डम्बर नेपालीले नै एक-एक गीत रचना र संगीत भरेका छन् भने कमल खत्रीका दुई गीत/संगीत रहेका छन् । त्यसबाहेक प्रतिमा श्रेष्ठ, ललिता कुँवरका गीतमा रत्नबहादुर खड्गीको संगीत सुन्न सकिन्छ । एल्बमलाई लाइफटाइम क्रिएसनले यसै साता बजारमा ल्याएको हो ।
प्रकाशित : माघ २२, २०६९ ०९:२४
https://www.kantipurdaily.com/printedition/2013/02/03/289118.html?fbclid=IwAR2_teagQjF9hodrN80v4Kq0lqIGvDGQGZXtgrXaYVlXzmZN4ycZByXlTU0

मोडलिङ मार्फत आफ्नो नृत्यकला देखाईरहेकी मनु, सामाजिक कार्यमा पनि अगाडी

काठमाडौ । मनु लिम्बू नेपाली साँगीतिक क्षेत्रमा संघर्षरत नाम हो । पहिलो एल्बम ‘मन्द मन्द’ बजारमा ल्याएर परिचित बनेकी मनु वाल्यकालमा निक्कै राम्रो नृत्य गर्थिन । उनलाई सबैले नृत्यमै भबिष्य बनाउछन् भन्ने धेरै थिए । स्कुल तथा गाउँमा हुने प्रतियागिता कार्यक्रममा नृत्य मार्फत उनले सबैको मन जित्थिन् । पुरस्कार पनि पाउँथिन् । तर उनी पछि उनले अझ राम्रो लक्षण देखाईन्, गायनमा । सो अनुरुप उनी लामो समयसम्म संगीत साधनामा लागेर पहिलो एल्बम निकाल्न सफल भईन् ।
गायनबाट परिचित उनी गायनको शिलशिलमा देशविदेश पनि पुगिन् । गायिकाको रुपमा रुपमा आफुलाई स्थापित गर्ने यात्रा जारी छ ,उनको । पहिलो एल्बमबाट आम्दानी भन्दा पनि नेपाली गीतसंगीत क्षेत्रमा भोग्नुपर्ने संघर्षबारे अवगत भईन मनु । नेपाली गीतसंगीतलाई बुझ्ने मौका पाए,मनु भन्छिन् । ‘मन्द मन्द’ , ‘गुनासो रह्यो’, र ‘छनछन चुरा बज्यो’, स्रोताहरुले रुचाएको गीत हो उनको ।
गायन क्षेत्रमा सोचे भन्दा राम्रो सफलता पाइरहेको उनको बुझाई छ ।
पेशाले ब्युटिसियन पनि रहेकी मनु समाजसेवामा पनि रुचि राख्छिन् । वालवालिकाका तथा जेष्ठ बुवा आमाहरुको सेवा गर्न उनलाई औधी मन पर्छ । गायन क्षेत्रबाट कमाएको केहि रकम उनी वालवालिकाहरुलाई सहयोग गर्दै आएकी छिन् ।

भबिष्यमा पनि संस्थामा मार्फत वालवालिका र असाहयहरुको सेवा गर्ने मनुको सोच छ । जसको लागि उनी लागिरहेकी छिन् । नृत्यमा राम्रो थियो किन गायनमा भन्ने प्रश्नमा भन्छिन्, सानोमा राम्रो नाच्थे पनि यद्यपि, गायन र नृत्य मध्ये एउटा च्वाइज गर्दा गीत संगीतलाई अंगाले ।
तर मोडलिग मार्फत आफ्नो नृत्यकला पनि देखाईरहेको छु ।
http://www.omkartimes.com/2762?fbclid=IwAR3R_pW5LXKhtNBcXxjwWHtNYKby32041KECNvMV-PWeWbDWW42tl89nBkY

सानोमा राम्रो नृत्य गर्ने मनु गायन क्षेत्रमा, समाजसेवामा पनि चाहना

मनु लिम्बू नेपाली साँगीतिक क्षेत्रमा संघर्षरत नाम हो । पहिलो एल्बम ‘मन्द मन्द’ बजारमा ल्याएर परिचित बनेकी मनु वाल्यकालमा नक्कै राम्रो नृत्य गर्थिन । उनलाई सबैले नृत्यमै भबिष्य बनाउछन् भन्ने धेरै थिए ।
स्कुल तथा गाउँमा हुने प्रतियागिता कार्यक्रममा नृत्य मार्फत उनले सबैको मन जित्थिन् । पुरस्कार पनि पाउँथिन् । तर उनी पछि उनले राम्रो लक्षण देखाईन् गायनमा । सो अनुरुप उनी लामो समयसम्म संगीत साधनामा लागेर पहिलो एल्बम निकाल्न सफल भईन् ।गायनबाट परिचित उनी गायनको शिलशिलमा देशविदेश पनि पुगिन् । गायिकाको रुपमा रुपमा आफुलाई स्थापित गर्ने यात्रा जारी छ, उनको ।
पहिलो एल्बमबाट आम्दानी भन्दा पनि नेपाली गीतसंगीत क्षेत्रमा भोग्नुपर्ने संघर्षबारे अवगत भईन मनु । नेपाली गीतसंगीतलाई बुझ्ने मौका पाए, मनु भन्छिन् । ‘मन्द मन्द’, ‘गुनासो रह्यो’, र ‘छनछन चुरा बज्यो’, स्रोताहरुले रुचाएको गीत हो उनको ।
गायन क्षेत्रमा सोचे भन्दा राम्रो सफलता पाइरहेको उनको बुझाई छ ।पेशाले ब्युटिसियन पनि रहेकी मनु समाजसेवामा पनि रुचि राख्छिन् । वालवालिकाका तथा जेष्ठ बुवा आमाहरुको सेवा गर्न उनलाई औधी मन पर्छ ।
गायन क्षेत्रबाट कमाएको केहि रकम उनी वालवालिकाहरुलाई सहयोग गर्दै आएकी छिन् । भबिष्यमा पनि संस्थामा मार्फत वालवालिका र असाहयहरुको सेवा गर्ने मनुको सोच छ । जसको लागि उनी लागिरहेकी छिन् ।
नृत्यमा राम्रो थियो किन गायनमा भन्ने प्रश्नमा भन्छिन्, सानोमा राम्रो नाच्थे पनि यद्यपि, गायन र नृत्य मध्ये एउटा च्वाइज गर्दा गीत संगीतलाई अंगाले ।तर मोडलिग मार्फत आफ्नो नृत्यकला पनि देखाईरहेको छु ।
https://www.onlinepana.com/news/16042?fbclid=IwAR3QOIeCbPYWv9oEvrU2hSC6xdRQXND8TV1ZmP4IzUH047EfBHvUBpgRK_A

मनुको शब्द संगीत र स्वरमा आईदियौंको भिडियो सार्वजनिक

काठमाडौं । गायिका मनु लिम्बू र गायक बाबु बोगटीको स्वरमा सजिएको गीत आई दियौं मेरो मन मुटुमाको भिडियो सार्वजनिक भएको छ । गायिका मनुकै शब्द संगीत रहेको गीतको भिडियोमा मनु र बिनेश भण्डारीले आकर्षक अभिनय गरेका छन् ।
शैलेन्द्र खोकलीले निर्देशन तथा भिडियोको छाँयाङ्कन र इडिट पनि गरेका हुन् । प्रेमिल जोडिको मायाको भाव भिडियोमा देखाइएको छ । भिडियो र गीत दुवै एकदमै राम्रो भएकोले मनुले यस गीतबाट अझै सफलता मिल्ने अपेक्षा राखेकी छिन् ।

गायिका मनु लिम्बू र गायक बाबु बोगटीको ‘आई दियौं’ सार्वजनिक

काठमाडौं । गायिका मनु लिम्बू र गायक बाबु बोगटीको स्वरमा सजिएको गीत ‘आई दियौं मेरो मन मुटुमा’को भिडियो सार्वजनिक भएको छ । गायिका मनुकै शब्द संगीत रहेको गीतको भिडियोमा मनु र बिनेश भण्डारीले आकर्षक अभिनय गरेका छन् ।

शैलेन्द्र खोकलीले निर्देशन तथा भिडियोको छाँयाङ्कन र इडिट पनि गरेका हुन् । प्रेमिल जोडिको मायाको भाव भिडियोमा देखाइएको छ । भिडियो र गीत दुवै एकदमै राम्रो भएकोले मनुले यस गीतबाट अझै सफलता मिल्ने अपेक्षा राखेकी छिन् ।

Awards

Few awards presented to Manu Limbu:
2nd National Capital Award-2016, 
5th Music Khabar Music Award-2016 &
17th Annual Tuborg Image Award (Best Female Singer)